Sahid Lakhan Thapa Print
Friday, 31 January 2014 12:08

 

Kabiraj Ghising jiu

President Tamang Society UK
 

जनजाति महासंघ बेलायतले नेपालका सहिद लखन थापामगर् को १३७औं स्मिर्तिदिवस सनिवार ८ फेब्रुअरी २०१४ को दिन मेडस्टोन, केन्टमा मनाउन गैरहेको जानकारि गराउँदैयाँहा र याँहाको सङठनका सम्पुर्ण सदस्यहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत छ। स्मरण रहोस लखन थापालाई बलियो ऐतिहासिक प्रमाणको बावजुतपनी पहिलो सहिद घोषणा नगरिएको हुनाले नेपाल् सरकारलाई दवाब दिन यस्तो कार्यक्रम देश बिदेसमाबर्सेनी गरिदै आइएको छ। यसै सन्दर्भमा यो मेरो सूचना मुलक ईमेल आफ्नो सम्पुर्ण सदस्यहरुमा सप्रेशन गरिदिन र नत्थी गरिएको यस कार्यक्रमसम्बन्धि बिग्यापनलाई आफ्नो सङठनको वेबसाइटमाप्रकासन गरेर हामीलाई सहयोग पुर्‍याइदिनहुन म बिनम्र अनुरोध् गर्दछु ।

बिजय हितान
१३७ औं सहिद लखन दिवस सम्योजक
सचिव नेपाल् जनजाति महासंघ बेलायत
07798678658

Last Updated on Friday, 31 January 2014 12:34